News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, समाचार

७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

काठमाडौं: घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत...बाँकी

कचनकवल गाउँपालिकाले छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै

झापा । झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । “शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका...बाँकी

आहा रारा गोल्डकप : आज मनाङ र पुलिस फाइनलमा भिड्दै

काठमाडौं। पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् । पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा –...बाँकी

भारतमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको...बाँकी

कोरोना आतंक : खतरा विदेशबाट आउने नेपालीबाटै

काठमाडौं। डिसेम्बरको अन्त्यमा चीनबाट सुरु भएको कोरोनाभाइरसको माहामारीले यतिबेला युरोपलाई बढी चिन्तित बनाएको छ । बिहीबार अपरान्हसम्ममा इटालीमा ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १० हजार ५ सय ९० जना बिरामीको उपचार भइरहेको...बाँकी

कोरोना भाइरसः युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । बिहिबार बिहानको...बाँकी

चप्पल उद्योगमा आगलागी, लाखौंको क्षति एक घाइते

बाँके। बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार...बाँकी

आज दुई राप्रपाबीचको एकता घोषणा, राजसंस्थासहितको प्रजातन्त्र ल्याउने नीति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकता हुँदैछ। लामो समयको प्रयास, छलफल र वार्तापछि दुईपार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। राष्ट्रिय सभा...बाँकी

होली खेलेर नुहाउन गएका नेवि संघ नेता मृत फेला

डडेल्धुरा ।  होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत...बाँकी

एशियाली सेयर बजारमा पहिरो

एजेन्सी । सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट आएको छ । शेयर बजार ओरालो लाग्नुमा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्कलाई मानिएको छ । जापानको निक्केई सूचकाङ्क पाँच प्रतिशतसम्म घटेको छ...बाँकी