News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

भारतमा कोरोना भाइरसको सुनामी आउनसक्ने विशेषज्ञको चेतावनी, ३० करोड मानिस उच्च जोखिममा

काठमाडौं। भारतमा कोरोना भाइरसको सुनामी आउन सक्ने एक विशेषज्ञले चेतावनी दिएका छन्। अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने उनको भनाई छ। सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन...बाँकी

कोरोनाकाे कारण बिहारमा थप १ जनाको मृत्यु, नेपालतर्फ संक्रमण जोखिम

एजेन्सी: नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरस प्रवेश गरिसकेको छ। भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचारअनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको...बाँकी

कोरोना त्रास : आज भारतमा ‘जनता कर्फ्यु’, काँकरभिट्टासहित झापाका सबै नाका ठप्प

एजेन्सी । छिमेकी राष्ट्र भारतमा आज (आइतबार) जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि एक दिनका लागि यो व्यवस्था गरिएको...बाँकी

८० जना बोक्ने प्लेन चल्ने, ३० जना बोक्ने बस चल्न नदिने – महासचिव  सिटौला

काठमाण्डाै । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बसलाई रोक लगाएर जहाजलाई चल्न दिएको प्रति असहमति जनाएका छन । सार्वजनिक बस चल्न प्रतिबन्ध लगाउने तर हवाइजहाज चल्न दिने सरकारी निर्णयको यातायात व्यवसायीहरुले विरोध...बाँकी

कोरोना संक्रमणबाट बच्चा जन्माएलगत्तै आमाको निधन

एजेन्सी : पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमणका कारण मृत्युवरण गरेकी छन्। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। विश्वमै कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु...बाँकी

कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, इटलीमा धेरै

एजेन्सी। कोरोनाभाइरसका कारण विश्वभर १० हजार ४ सय ६ जनाको मृत्यु भएको छ । १ सय ८३ मुलुकमा फैलिसकेको कोरोनाभाइरसका कारण २ लाख ५३ हजार ७ सय ९६ जना संक्रमित भएका छन् । १ लाख...बाँकी

भारतीय सीमा क्षेत्रबाट कोरोना भित्रनसक्ने जोखिम : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला...बाँकी

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार देशभरका अदालत बन्द रहने

काठमाडौँ।  सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको बुधबार(आज) बिहान उपचारको क्रममा निधन भएको हो । सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ...बाँकी

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय धराैटिमा छुटे

                काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा...बाँकी

प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत

जनकपुर : प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन भएको मतदानमा प्रस्तावित नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ। प्रदेश २ को प्रदेश सभामा मंगलबार भएको मतदानमा  नेकपाद्वारा प्रस्तावित नाम जानकीका पक्षमा जम्मा ३७...बाँकी