News Portal

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

रातोपोस्ट संवाददाता
१३८ पटक

काठमाडौँ, १४ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्। उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए। ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस्