News Portal

आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

रातोपोस्ट संवाददाता
१२३१ पटक

कैलाली, भदौ १९ । आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका ६ कञ्चनपुरमा ५८ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय छोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले पीडित आमाले नै छोराले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्