News Portal

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

रातोपोस्ट संवाददाता
३६५ पटक

काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । प्रधानमन्त्री देउवा नेता नेपाललाई भेट्न सिंहदरबार हुदै कोटेश्वर पुगेका हुन । यसअघि नै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने कोटेश्वर पुगिसकेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न एमालेको नेपाल पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए ।

प्रतिकृया दिनुहोस्