News Portal

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

रातोपोस्ट संवाददाता
२६९ पटक

काठमाडाैं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । उनले गण्डकी प्रदेशकी प्रमुख सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्