News Portal

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

रातोपोस्ट संवाददाता
३१२ पटक

काठमाडौं, २६ कार्तिक । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अर्पण ब्याक्विटमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ ।

नेकपा (एकीकृत समाजवादी)ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस्