News Portal

रवि लामिछाने बने गृहमन्त्री

रातोपोस्ट संवाददाता
३६८ पटक

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्।

लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।

प्रतिकृया दिनुहोस्