News Portal

गठबन्धनले सभामुखको उमेदवारी दिउँसो १ बजे दर्ता गर्ने

रातोपोस्ट संवाददाता
२०७ पटक

काठमाडौं, ४ माघ । सत्ता गठबन्धनका तर्फमा सभामुखमा नेकपा एमालेका देवराज घिमिरेलाई उमेदवार बनाउने सहमति भएको छ ।

उनको उमेदवारी दर्ताका लागि एमालेसहित सत्ता गठबन्धनका दलले सांसदहरुलाई पौने १ बजेभित्र संसद् भवन नयाँ बानेश्वार पुग्न सर्कुलर जारी गरेको छ । दिउँसो १ बजे उमेदवारी दर्ता गर्ने गठबन्धनको तयारी छ ।

प्रतिकृया दिनुहोस्