News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राष्ट्रिय, समाचार

मुकेश चौरसिया हत्या प्रकरण: आरोपि तिवारी पक्राउ

वीरगञ्ज, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चौरसियाको हत्यामा संलग्न भएको आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल...बाँकी

आफ्नै छोरीको साथीलाई बलात्कार गरी हत्या, १४ दिनपछि पक्राउ

रौतहट, २९ असोज । प्रहरीले आफ्नै छोरीकी मिल्ने साथीको बलात्कार गरी हत्या गर्ने बुबा नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार रौतहटको वृन्दावन नगरपालिका वडा – ४ हर्दिया पल्टुआका ४५ वर्षीय चुनु साह...बाँकी

बसले स्कुटरलाई ठक्कर दिदा एकै परिवारका तीनको मृत्यु

काठमाडौं, असोज ११ । बाराको निजगढ- पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ- १० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान,...बाँकी

रौतहटमा डिएसपी शाहीसहित २० जना प्रहरीलाई कोरोना संक्रमण

रौतहट , भदौ २४ । रौतहटको इलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार बिहान आएको रिपोर्टमा आफूसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरका...बाँकी

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा, भदौ २० । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको...बाँकी

रौतहटका साहलाई भारतमा बोलाएर हत्या, शव भारतीय प्रहरी थानामा अलपत्र

रौतहट, भदाै १६ । रौतहटका एक पुरुषलाई अज्ञात समूहले भारतमा बोलाएर हत्या गरेको छ। ईशनाथ नगरपालिका-७ सानो घ्युरा बस्ने ३२ वर्षीय दिनदयाल साहको गोली प्रहारबाट आइतबार राति मृत्यु भएको हो। अपरिचित व्यक्तिले फोन गरी बोलाए...बाँकी

कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु

बारा, भदौ १६ । कोरोना संक्रमणबाट बारामा थप एक जनाको मृत्यु भएको छ। कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि...बाँकी

हिरासतमा युवकको मृत्यु घटनामा रौतहटका तीन प्रहरी निलम्बित

काठमाडौं, भदौ १६ । हिरातमा एक युवकको मृत्यु भएपछि रौतहटका तीन जना प्रहरीलाई निलम्बन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गर्दै प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई...बाँकी

रौतहटका पुजारीको हत्या आरोपमा दुई पक्राउ

रौतहट, भदौ १५ । गत भदौ ३ गते रौतहटमा भएको पुजारी हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको हो...बाँकी

उमा भुजेल र सुमनसिंह पाैडेललाई रिहाइ गर्न सर्वोच्चकाे आदेश

काठमाडौं, भदौ १४ । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मेचि-कोसी व्युराे इन्चार्ज उमा भुजेल शिलु र ब्युरो सचिव सुमनसिंह पाैडेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको...बाँकी