News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, समाचार, समाज

भद्रपुरमा कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

झापा, ७ माघ । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय...बाँकी

धनुषामा आर्थिक लेनदेनको कारण बालकको घाँटी थिचेर हत्या

धनुषा, पुस १७ । धनुषाको विदेह नगरपालिका–२ का ५ वर्षीय बालक अभिनन्दन राय अमातको हत्या आर्थिक लेनदेनको रिसिइबीका कारण भएको खुलेको छ। स्थानीय जीवन राय अमातका ५ वर्षीय छोरा बुधबार बिहानदेखि बेपत्ता भएका थिए। बिहीबार...बाँकी

श्रीराम सुगर मिल्सका ३ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, २ पुष । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका छन् । बुधबार ४६ जना उखु...बाँकी

प्रभु साहको प्रश्न, ‘जनता आवासको अर्बौं रुपैयाँ कहाँ गयो ?’

गौर, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैयाँ लुटेको आरोप लगाएका छन् । रौतहटको गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई...बाँकी

छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी

सप्तरी, १९ मंसिर । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा...बाँकी

आफ्नै छोरीलाई पटक पटक जवरजस्ती करणी गर्ने बाबु पक्राउ

सर्लाही, १४ मंसिर । आफनै छोरीलाई पटक पटक करणी गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा न. ६ ससुराली घरमा बस्दै आएका ३५ वर्षिय एक...बाँकी

बर्दिबास घटना : : प्रहरीको गोली लागेका बुद्धिराज न्यौपाने ‘संजय’ को मृत्यु

काठमाडौं, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजे...बाँकी

बालिका हत्याको विरोधमा बर्दिवास तनावग्रस्त

महोत्तरी, ९ मंसिर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको हत्या आरोपित युवाको घरमा स्थानीयले आगजनी गरेका छन् । आइतबार साँझ घरआँगन वरपर नै खेलिरहेकी खातुन अचानक हराएपछि...बाँकी

नगरपालिकामा अख्तियारको छापा

सप्तरी, ९ मंसिर । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले...बाँकी

जनकपुरमा २६ वर्षीया महिलामाथि एसिड प्रहार

जनकपुरधाम, २९ कार्तिक ।  जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान  ९ : ३० बजे एक युवकले एसिड प्रहार गरेका हुन्।...बाँकी