News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं, २० साउन । सरकारले पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार २९८ परीक्षणमा...बाँकी

तीन जना मृत अवस्थामा भेटिए दार्चुला, सप्तरी र रोल्पामा

काठमाडौं, २० साउन । दार्चुला, सप्तरी र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।दार्चुला, महाकाली नगरपालिका–४ बाङाबगर सिडी डेरा गरी बस्ने डिलासैनी गाउँपालिका–३ बगडी घर भएकी ३६ वर्षीया बिमला आउजी आफ्नै कोठामा मृत...बाँकी

श्रीमती हत्याको आरोपमा पक्राउ

काठमाडौँ, २० साउन । घरयासी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको चमतीबाट एक जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ चमती बस्दै आएकी २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा उनका ३३ वर्षीय श्रीमान...बाँकी

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ, २० साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला...बाँकी

सांसद वलीले रुँदै भनिन् ‘ मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

काठमाडौं, २० साउन । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुन: नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान...बाँकी

माधव नेपालले आज कलम पार्टी घोषणा गर्दैछन् : बाँस्कोटा

काठमाडौं, २० साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज (बुधबार) नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो...बाँकी

दार्चुला घटना : छानबिन प्रतिवेदन कार्यान्वयन हुन्छ

काठमाडौँ, २० साउन । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता हुनुभएको...बाँकी

रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !

काठमाडाैं, २० साउन । महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत...बाँकी

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

काठमाडौं, २० साउन । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो । सरकारले बढुवा भएका सचिवहरूलाई...बाँकी

देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि

काठमाडौं, २० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट घट्दै...बाँकी