News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

ओली–नेपालबीच वार्ता हुँदै

काठमाडौँ,१९ साउन । एमालेभित्र तीव्र मतभेद चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न राजी भएका छन् । उनीहरुबीच मंगलबार नै भेटवार्ताको तारतम्य मिलाइएको बताइएपनि समय र स्थान भने टुंगो...बाँकी

श्रीमतीको हत्यापछि आत्महत्या

धादिङ, १९ साउन । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका-२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया...बाँकी

के होला कक्षा १२ को परीक्षा ?

काठमाडौ, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले...बाँकी

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन

काठमाडौ, १९ साउन । मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न भन्दै सोमबार...बाँकी

पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

काठमाडौ, १९ साउन । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो...बाँकी

विप्लव नेकपाले एमसीसीकाे पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काटिदिने चेतावनी

काठमाडौं, १८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काट्ने चेतावनी दिएका छन् । सोमबार शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै बुढा मगरले...बाँकी

त्रिविले भन्यो : कुनै परीक्षा रोकिँदैन, हल्लाको पछि नलाग्‍नु होला

काठमाडौँ, १८ साउन । हाल सञ्चालन भइरहेको र समय तोकिएका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला...बाँकी

एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली

काठमाडौँ, १८ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ । सोमवार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद...बाँकी

चितवनमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै चक्काजाम

चितवन, १८ साउन । भरतपुरको चौबिसकोठीमा सोमबार मिलिनियम च्यालेन्च कर्पोरेसन एमसीसी सम्झौता खारेज माग गर्दै विरोध प्रर्दशन भएको छ । । संयुक्त संघर्ष समिति चितवनले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि...बाँकी

सोमवार थप ३१२५ जनामा संक्रमण पुष्टि, २३ को मृत्यु

काठमाडाैं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि...बाँकी