News Portal

गृहपृष्ठ राष्ट्रिय, समाचार

कोरोनालाई जितेर कैलालीका युवक अस्पतालबाट डिस्चार्ज भए

कैलाली। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत् कोरोना संक्रमित युवक निको भएका छन्। उनलाई अस्पतालले आजै डिस्चार्ज गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज बिकको दोस्रो र तेस्रोपटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ...बाँकी

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

झापा : आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ। उनको नाममा मेचीनगर, विर्तामोड,...बाँकी

लकडाउन खुकुलो पार्दै बिस्तारै हटाउने तयारीमा छन् यी देश

एजेन्सी। कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिनको निर्माण नभएसम्म सामाजिक दुरी बाहेक दोस्रो प्रभावकारी विकल्प नदेखिए पनि केही देश सामाजिक दुरी कायम गराउन लागु गरेको लकडाउन हटाउने तयारीमा लागेका छन्। जर्मन,डेनमार्क,अष्ट्रिया,स्पेनले लकडाउन हटाउने तयारी गरिरहेका छन्। केहीले...बाँकी

‘श्रमिकको गाँस बासको व्यवस्था गरियोस्’

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनको २५ औं दिन  बित्दा समेत  सरकारले  अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा मजदुरको  गाँस र बासको व्यवस्था गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ । नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा...बाँकी

पाटन अस्पतालमा पनि कोरोनाको परीक्षण हुने

काठमाण्डौ। सरकारले ललितपुरको पाटन अस्पतालबाट पनि पीसीआर विधिमार्फत कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । परीक्षणको दायरा बढाउन पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै केहीदिन भित्रै...बाँकी

रोटरीले दियो मेची अस्पताललाई ६ थान उच्चस्तरीय पीपीई

झापा । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पताललाई रोटरी क्लवले ६ थान उच्च गुणस्तरीय पीपीई सेट प्रदान गरेको छ । स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलकासाथ उपचार सेवामा लाग्न सहयोग पुर्याउने उद्देश्यले रोटरी...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, ४ सय भन्दा बढीको मृत्यु

दिल्ली । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । प्राप्त तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या १२ हजार ३८०...बाँकी

मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न स्थानीयको आग्रह

मेलम्ची। हेलम्बु गाउँपालिकाको आज बसेको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ। गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो...बाँकी

लकडाउन पालना गराउने क्रममा नाइजेरियामा झडप, १८ व्यक्तिको मृत्यु

नाइजेरिया। कोरोना भाइरस संक्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको लकडाउनको पालना गराउने क्रममा यहाँका विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बताएको छ। नाइजेरियाको ठूलो शहर लागोस र अबुजामा...बाँकी

राहत वितरणमा जनप्रतिनिधिको तमासा: कुटाकुट गर्दा वडा अध्यक्षको भाँच्चियो हात

स्याङजा। राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो । झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई...बाँकी