News Portal

गृहपृष्ठ समाचार

कनकाई–६ मा २ सय ४५ परिवारले पाए राहात

कनकाई । कनकाई नगरपालिका वडा नम्बर ६ का अति विपन्न तथा लक्षित परिवारले राहत पाएका छन् । उनीहरुलाई विभिन्न चरणमा वडा कार्यालयले राहत वितरण गरेको हो । वडा कार्यालयले वडाका १६ वटा टोल विकास संस्था...बाँकी

काङ्ग्रेस नेता खत्रीद्वारा ३०० घरपरिवारलाई हातधुने साबुन बितरण,निशुल्क एम्बुलेन्स सेवा

रामेछाप ।नेपाली कांग्रेसका स्थानीय नेता एवम् समाजसेवि खिलेन्द्र खत्रीले मन्थली नगरपालिका वडा नम्बर १२ का करिब ३०० घरधुरीलाई Covid-19(काेराेना भाइरस)बारे सचेतना जगाउँदै हातधुने साबुन वितरण गरेका छन्। विश्वभर फैलिएको काेराेना भाइरसकाे महामारीबाट बच्न अनिवार्य साबुनपानीले...बाँकी

पैसा नभएर भोकै बस्नुपर्‍यो ! मेट्राे ‘वान’मा कल गर्नुहोस् ।

१६ चैत, काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको...बाँकी

कोरोना भाइरस संक्रमित वुहानकी पहिलो महिला, कसरी लाग्यो कोभिड १९ ?

काठमाडौं: कोरोना भाइरसबाट पहिलो संक्रमित व्यक्ति महिला भएको र उनले जिउँदा झिंगेमाछा अर्थात प्राउन बेच्ने गरेको खुलासा भएको छ । चीनको हुबे प्रान्तस्थित वुहान शहरमा बस्ने वी गुइसियान नामकी ती महिला कोरोनाको महामारी फैलिएको स्थानबाट...बाँकी

कोरोना प्रकोप : भारतद्वारा गरिब र मजदुरका लागि १७ खर्बको राहत प्याकेज घोषणा

नयाँदिल्ली । भारत सरकारले १७ खर्ब भारतीय रुपैयाँ बराबरको राहत प्याकेज घोषणा गरेको छ । भारतीय वित्तमन्त्री (अर्थमन्त्री) निर्मला सितारमणले बिहीबार लकडाउनबट प्रभावित गरिब, आप्रवासी मजदुर र विपन्‍न वर्गलाई उक्त राहत प्याकेज घोषणा गरिएको बताइएको...बाँकी

डाक्टर र नर्सका बिदाइ गर्दै वुहान फेरि रोयो (हेर्नुस् भिडियोसहित)

काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान यसअघि डिसेम्बरबाट रुन सुरु गरेको थियो । मार्चको पहिलो हप्तामा आइपुग्दा वुहानले खुशीको आँशु झार्न सुरु गरेको थियो । यहि वुहानले गएको १७ मार्चमा भने विदाइका नमिठा...बाँकी

उपचारमा खटिएकी नर्स नै कोरोना संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

एजेन्सी : इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र...बाँकी

भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु

पोखरा । १२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले...बाँकी

चिनिया डाक्टरहरुलाई इटालीमा राष्ट्रिय गान बजाएर स्वागत

एजेन्सी। इटाली पुगेको चिनिया डाक्टरहरुलाई इटालीको राष्ट्रिय गान बजाएर स्वागत गरिएकाे छ । पछिल्लो समय इटाली कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित देश बनेको छ । चीनमा भन्दा पनि धेरै संख्यामा इटालीकामा कोरोना संक्रमणका कारण मृत्यू भईसकेको छ...बाँकी

कोरोना अपडेट : कति पुग्यो मृतकको संख्या, कति संक्रमित ?

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भईसकेको छ । त्यस्तै, ४ लाख २२ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखा...बाँकी