News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्छ : सभापति देउवा

काठमाडौं, ८ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने बताएका छन् । बुधबार बूढानीलकण्ठमा बसेको काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बैठकमा सभापति देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक...बाँकी

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेकी छन् । गएराति असन पुगेर राष्ट्रपति भण्डारीले मच्छेन्द्रनाथको पूजा गरी प्रसाद ग्रहण गरेकी हुन् । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ असन ल्याएपछि...बाँकी

रामनवमी आज, अयोध्यापुरीमा राम-सीताको मूर्ति स्थापना गरिँदै

काठमाडौं, ८ वैशाख । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका...बाँकी

आज पनि माओवादी केन्द्रको स्थायी कमिटीकाे बैठक बस्दै

काठमाडौं, ८ बैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ । मंगलबारदेखि जारी स्थायी कमिटी...बाँकी

माधव नेपाल समूहका सांसदहरु छलफलमा

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजेका लागि बैठक बोलाइएको हो।...बाँकी

वैशाख मसान्तसम्म मेचीनगरका सबै बिद्यालय बन्द

झापा, ७ बैशाख । मेचीनगर नगरपालिका नगरभित्रका सबै बिद्यालयहरुमा पठन पाठन बन्द गर्ने निर्णय भएको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो ।...बाँकी

झापामा बाख्रा फर्ममा आगोलागी, ४० वटा बोयर जातको बाख्रा जले

झापा, ५ वैशाख ।  झापाको बुद्दशान्ति गाँऊपालिका–४ देविबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् । शनिबार राती साढे १२ बजे लागेको आगोले बिमलीको इटा, काठ र टिनको छानो...बाँकी

प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर, ५ वैशाख । प्रदेश नम्बर–१ सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन गत...बाँकी

आमाको नाममा नागरिकता खोइ ?

काठमाडाैं, ५ बैशाख   । नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताको हकबाट वञ्चित नगरिने व्यवस्था छ। तर, धेरै युवायुवती अनागरिक अवस्थामै छन्। अनागरिक हुनु भनेको ‘राज्यविहीनता’को अवस्था हो। राज्य र व्यक्तिबीचको कानुनी सम्बन्ध स्थापित गर्ने...बाँकी

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डाै, ५ बैशाख  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक...बाँकी