News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

प्रदेश–१ माओवादी केन्द्र संसदीय दलमा आङ्वो चयन

विराटनगर, १६ चैत । नेकपा माओवादी केन्द्र प्रदेश–१ को संसदीय दलको नेतामा इन्द्र आङ्वोलाई चयन गरिएको छ। सोमबार बसेको संसदीय दलको बैठकले आङ्वोलाई नेतामा चयन गरेको हो। बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी...बाँकी

केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छः भीम रावल

काठमाडौं, १६ चैत । नेकपा एमालेबाट निलम्बनमा परेका नेता भीम रावलले केपी शर्मा ओलीको निर्णयलाई तानशाही निर्णय भनेका छन् । उनले यस्तो निर्णय आफूलाई अस्वीकार्य रहेको बताएका छन् । आफूमाथि गरिएको कारबाही पार्टी विधान र...बाँकी

नेपालले जित्यो त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि

काठमाडौं, १६ चैत । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको जितका लागि संजोग राई र...बाँकी

सिमकोटमा भेटिएका दुई बम सेनाद्वारा निष्क्रिय

सिमकोट, १६ चैत । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे...बाँकी

काठमाडौं आइपुग्यो चीनले पठाएको ८ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन

काठमाडौं, १६ चैत । चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप पठाएको हो। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री...बाँकी

त्रिदेशीय फुटबल : नेपालले आज बङ्गलादेशसँग फाइनल खेल खेल्दै

काठमाण्डाै, १६ चैत । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।...बाँकी

नाकामा ब्यापक लापरवाही : संक्रमितहरु सार्वजनिक यातायातबाट सीधै घरतिर

काठमाडौं, १६ चैत । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन् । कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर, कोरोनाभाइरस संक्रमणको...बाँकी

मुख्यमन्त्री शाहीको साथ छाड्दै नेपाल समूह

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि साथ छाड्ने तयारी गरेका छन् । चैत ४ गतेको एमाले संसदीय दललाई...बाँकी

मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा

काठमाडौं, १५ चैत । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबार देखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको...बाँकी

चितवनमा बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीनको मृत्यु

चितवन, १४ चैत । चितवनमा यात्रुबाहक बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शनिबार साँझ भरतपुरबाट–माडीठोरी चल्ने भित्री सडकखण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख...बाँकी