झापा, २७ फागुन । पाँचौँ झापा गोल्ड कपको फाइनल चरण प्रवेशका लागि आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज...बाँकी
काठमाडौं, २६ फागुन । सरकारले विवादकै बीच सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गर्दै यस्ता वस्तु आयातमा २४ चैत २०७६ मा लगाइएको प्रतिबन्ध...बाँकी
झापा, २६ फागुन । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपमा झापा ११ सेमिफाइनल प्रवेश गरेको छ । झापा ११ ले रेड पाण्डा फुटबल क्लब सिक्किमलाई ५–१ गोल अन्तरले पराजित गर्दै...बाँकी
काठमाडौँ, २६ फागुन । काठमाडौँमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने...बाँकी
झापा, २६ फागुन । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका...बाँकी
सङ्खुवासभा, २६ फागुन । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, सङ्खुवासभा मादी–५ का सहचालक ३५ वर्षीय...बाँकी
संखुवासभा, २६ फागुन । संखुवासभाको मादीबाट झापाको दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ। बिहीबार बिहान करिब सवा ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस रामबेनी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।...बाँकी
पाेखरा, २६ फागुन । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदै छ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे...बाँकी
झापा,२६ फागुन । झापाको भद्रपुरमा सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको छ । भद्रपुर वडा नं. १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको हाे । चौथो साधारण सभाले अध्यक्षमा अध्यक्ष...बाँकी
गलकोट, २६ फागुन । पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा...बाँकी