News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार, समाज

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार देशभरका अदालत बन्द रहने

काठमाडौँ।  सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको बुधबार(आज) बिहान उपचारको क्रममा निधन भएको हो । सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ...बाँकी

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा ५ सय धराैटिमा छुटे

                काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा...बाँकी

काभ्रेको पनौतीमा लगाइएको कर्फ्यु हट्यो

काभ्रे । जिल्लाको पनौतीमा सोमबार टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको थियो। आमाछोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा लगाइएको कर्फ्यु हटाइएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार अधिकारीले पनि...बाँकी

प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता

                  काठमाडाैं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ...बाँकी

आहा रारा गोल्डकप : आज मनाङ र पुलिस फाइनलमा भिड्दै

काठमाडौं। पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् । पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा –...बाँकी

भारतमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको...बाँकी

चप्पल उद्योगमा आगलागी, लाखौंको क्षति एक घाइते

बाँके। बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार...बाँकी

होली खेलेर नुहाउन गएका नेवि संघ नेता मृत फेला

डडेल्धुरा ।  होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत...बाँकी

सहकारी संस्थाले उठाउछ विद्युत महशुल, विद्युत महशुल महँगो हुँदा उपभोक्ता मारमा

बाह्रदशी। झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ मा विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरुले विद्युत महशुल महँगो हुँदा मारमा परेको गुनासो गरेका छन् । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको गोलधाप सेवा केन्द्रले संकलन गर्दै आएको विद्युत...बाँकी

जेलबाट न्याय माग्दै पूर्व ब्रिगेड कमाण्डर, भन्छन् – ‘सरकार म निर्दोष छु ।’

                                कास्की। विजय केसी (विकल्प) तत्कालीन माओवादी जनयुद्धताका सर्वाधिक चर्चामा रहेको नाम हो । उनी यसकारण पनि चर्चामा रहे कि...बाँकी