News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

प्रदेश १ मा बेरुजुको चाङ, १ अर्ब ५ करोड ७९ लाखको सवारी साधन खरिद

विराटनगर, ३१ असार । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०८८ सम्मा १ अर्ब ५ करोड ७९ लाख ४३ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेश मातहतका विभिन्न निकाय तथा कार्यालयहरूले आर्थिक वर्ष २०७७/०७८ मा...बाँकी

प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

काठमाडाैँ, ३१ असार । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ। भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता...बाँकी

नागरिकता विधेयक आज निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडाैँ, ३१ असार । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको...बाँकी

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडाैँ, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । अब हामी नयाँ पार्टी...बाँकी

एमाले अध्यक्ष ओलीसँग बालेनको भेट, तबला उपहार

काठमाडौँ,३० असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि...बाँकी

गोरखा बजारमा भेटियो युवकको शव

गोरखा, ३० असार । गोरखा बजारस्थित खोलखोले नजिकै एक युवकको शव फेला परेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले...बाँकी

काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका पाँचजना घाइते

काठमाडौं, ३० असार । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् । घरमा...बाँकी

१३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ,३० असार । सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि...बाँकी

अर्थतन्त्र सबल हुँदैछ, मुलुक श्रीलंका हुने अवस्थामा छैन : सञ्चारमन्त्री कार्की

काठमाडाैँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज...बाँकी

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा चालकको ज्यान गयो

काठमाण्डाै, ३० असार । ललितपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो । वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको...बाँकी