News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका अछामका पुरुषमा कोरोना पुष्टि

नेपालगन्ज, साउन २६ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको अस्पतालमा उपचारका क्रममा आइतबार...बाँकी

नेपालमा सोमबार थप ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २६ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी...बाँकी

थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन २५ । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...बाँकी

गण्डकी प्रदेशमा थपिए २४ संक्रमित

पाेखरा, साउन २४ । गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा फैलिएको...बाँकी

नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २२ । नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...बाँकी

भारतमा कोरोनाबाट मर्नेकाे संख्या ४० हजार नाघ्याे, एकैदिन ९ सय बढीकाे मृत्यु

नयाँ दिल्ली, साउन २२ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार पार भएको छ। भारत कोभिड १९ का कारण मृत्यु हुने संख्याका आधारमा खराब मुलुकको पाँचौ स्थानमा छ। बुधवार एकै दिन...बाँकी

पर्सा र बारामा १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन २१ । पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल, वीरगञ्जमा बुधबार गरिएको परीक्षणमा पर्सा र बाराका १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल...बाँकी

उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

काठमाडौं, साउन २०। मंगलबार उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै ६२ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिएको...बाँकी

पर्सामा डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण

वीरगञ्ज, श्रावण २० । पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको...बाँकी

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’

काठमाडौं, साउन १९ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय...बाँकी