News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य

मुटु जोगाउन त्याग्नुस् यी १० खराब बानी

काठमाडौं, भदौ ९ । मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ । यी हुन मुटु जोगाउन त्याग्नै पर्ने १० खराब बानी १. चर्को नुनिलो...बाँकी

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं, भदौ ९ : कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु...बाँकी

एकैदिन थपिए ८५५ संक्रमित, उपत्यकाका २३२ जनामा संक्रमण पुष्टि

काठमाडौं,भदौ ९ । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा २३२ सहित देशभर ८५५ जनामा संक्रमण पुष्टि...बाँकी

भारतमा एकै दिनमा थपिए झण्डै ६० हजार संक्रमित

काठमाडौं, भदौ ९। भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४...बाँकी

शिवसताक्षी नगरपालिकामा फेरि एक साता लकडाउन थपियो

शिवसताक्षी,भदौ ८ । झापाकाे शिवसताक्षी नगरपालिकामा एक साता लकडाउन थपिएको छ । नगरकाे कार्यपालिका बैठलकले १५ गते राती १२ बजेसम्म सम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरले यस अघि भाद्र १ गतेबाट लकडाउन गरेको...बाँकी

बिर्तामोडमा दुई जना व्यवसायीमा कोरोना संक्रमण, रत्न सुपर मार्केट सिल

झापा, भदौ ७ । झापाको बिर्तामोडमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । बिर्तामोड– ५ का एकै परिवारका दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु बिर्तामोडको रत्न सुपर मार्केटका व्यवसायीका पारिवारिक सदस्य हुन्...बाँकी

थप ८१८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १४९ पुग्यो

काठमाडौँ, भदौ ७ । नेपालमा आज ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा....बाँकी

गण्डकी प्रदेशमा शनिबार ११ संक्रमित थपिए

पोखरा, भदौ ६ । गण्डकी प्रदेशमा शनिबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ११ संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार...बाँकी

कोरोना संक्रमणबाट शुक्रबार थप ११ जनाको मृत्यु

काठमाडौं, भदौ ५ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर एक महिला र...बाँकी

धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि

सुनसरी, भदौ ४ । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई...बाँकी