News Portal

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

रातोपोस्ट संवाददाता
४५६ पटक

काठमाडौं, माघ ७ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापाले नियुक्ति पाएका छन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई उपकुलपतिम नियुक्त गरेका हुन्।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

प्रतिकृया दिनुहोस्