News Portal

बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

रातोपोस्ट संवाददाता
३५८ पटक

काठमाडौँ, २३ साउन । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

आगो ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्