News Portal

दाेलखा केन्द्रविन्दु बनाई मध्यरातमा ५.३ रेक्टर स्केलकाे भुकम्प

रातोपोस्ट संवाददाता
९२३ पटक

दाेलखा। दाेलखाकाे गाैरीशंकर गाउँपालिका स्थित जुगु आसपास केन्द्रबिन्दु बनाइ ५.३ रेक्टर स्केलकाे भुकम्प गएको छ।

मंगलबार राती ११ बजेर ५५ मिनेट जादाँ भुकम्पको कडा धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । मध्यरातमा भुकम्प गएसँगै जनमानसमा त्रास छाएको छ।

प्रतिकृया दिनुहोस्