News Portal

बलात्कार मुद्दाका आराेपित सिद्धबाबालाई अदालतले दियाे सफाइ

रातोपोस्ट संवाददाता
४९४ पटक

सुनसरी , २२ मंसिर। बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख  गर्दै गिरीकाे मुद्दामा  सुनुवाई गरिएको हाे ।

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।आफ्नै अनुयायीमाथि  सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी परेपछी सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।

प्रतिकृया दिनुहोस्