News Portal

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

रातोपोस्ट संवाददाता
३८४ पटक

काठमाडौँ, २५ बैशाख । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएको हो । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ ।

बैठक सुरु भएको करिव २० मिनेट भएको छ।

प्रतिकृया दिनुहोस्