News Portal

कृषि कार्यक्रमका लागि १ नम्बर प्रदेशमा ५ करोड ७२ लाख बजेट

रातोपोस्ट संवाददाता
३४१ पटक

बिराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ‘मेरो कृषि, मेरो पाैरख’ नाराका साथ ‘प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

यसका लागि पाँच करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए।

प्रतिकृया दिनुहोस्