News Portal

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा विपक्षी सांसद अनुपस्थित

रातोपोस्ट संवाददाता
३९५ पटक

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ । बुटवलस्थित प्रदेशसभामा सत्तापक्ष नेकपा (एमाले)का सांसदहरु उपस्थित भएका छैनन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएका छन् । राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत दिएको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताए ।

प्रतिकृया दिनुहोस्