News Portal

नेकपा एस: मेचीनगर १२ को बडा कमिटी

रातोपोस्ट संवाददाता
३६१ पटक

मेचीनगर, २४ फागुन । नेकपा एकीकृत समाजवादी मेचीनगर नगर कमिटीले बडा कमिटी गठन अभियानलाई तीब्रता दिएको छ ।

यसैक्रममा मंगलबार मेचीनगरको बडा नं १२ स्थित बडा कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य बीपी भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरि पाठकको अध्यक्षतामा गठित कमिटीका उपाध्यक्षमा हिरामाया मेचे, शिब प्रसाई, सचिवमा सन्तोष पौडेल, उप सचिवमा हिमाल बिष्ट, अर्जुन चौहान, यमनाथ पौडेल र सदस्यहरुमा माधुरी मेचे, उमा मेचे, निर्मला शिबाकोटी, गजेन्द्र शिबाकोटी, पौरख सुब्बा, रिना मेचे, पृथ्बीबहादुर प्रसाई, हाप्रोट मेचे छन् ।

प्रतिकृया दिनुहोस्