News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरी जुलुस

प्यारिसमा मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए। एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना...बाँकी

चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

काठमाडौं, २ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १...बाँकी

नेपाल–भारत उडान अनिश्चित

काठमाडाैँ, ०१ कात्तिक । कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन। कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय...बाँकी

भारतीय सेनापति नेपाल आउँदै, मानार्थ महारथी उपाधी दिइने

काठमाडौं, २८ असाेज। नेपालकाे सिमाक्षेत्रकाे विषयमा विवादित अभिव्यक्ति दिएका भारतका सेनापति मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । भारतका २८ औं सेनाध्यक्ष नरवाणे कार्तिक १८ मा नेपाल भ्रमणमा आउने निश्चित भएको र त्यसका...बाँकी

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको...बाँकी

भारतमा घट्यो कोरोना संक्रमितको संख्या

काठमाडौं, २८ असोज । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । मंगलबार १० हजार भन्दा बढी कोरोनाका संक्रमित घटेका थिए । सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २४ हजार कोरोनाका सक्रिय संक्रमित घटेका छन...बाँकी

ट्रम्प फ्लोरिडाको निर्वाचन र्‍यालीमा, भन्छन् ‘म रोग प्रतिरोधी भएँ’

दुई साताभन्दा कम समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्‍याली सम्बोधन गरेका छन्। निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि ‘रोग...बाँकी

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै

एजेन्सी, २७ असोज । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ ।...बाँकी

माओ त्सेतुङको बहुमूल्य पाण्डुलिपि चोरले दुई टुक्रा पारेर हङ्‌‌कङमा बेचेको खुलासा

गत महिना हङ्‍कङमा चोरी भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङको पाण्डुलिपि दुई टुक्रा पारेको अवस्थामा फेला परेको छ। चोरहरूले एक कला सङ्कलकको घरबाट उक्त बहुमूल्य सामग्री चोरेका थिए। त्यसपछि उनीहरूले त्यसलाई निकै सस्तो मूल्यमा...बाँकी

पन्जाबविरुद्ध हैदरावादको शानदार जित

एजेन्सी, असोज २२ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय...बाँकी