News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य

विश्वमा ३ करोड २४ लाख नाघे कोरोना संक्रमित

काठमाडौं, असोज ९ । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख ८ हजार ५०४ पुगेको छ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ८५५ संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन ५ हजार...बाँकी

महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु

एजेन्सी, असोज ५ । भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको...बाँकी

विश्वमा कोरोना संक्रमितकाे संख्या ३ करोड नाघ्यो

एजेन्सी, असोज २ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो । वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख...बाँकी

मोदी सरकारलाई उनकै मन्त्रीले दिइन् झड्का

एजेन्सी, असोज १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झड्का दिने गरी एक केन्द्रीय मन्त्रीले बिहीबार पदबाट राजीनामा दिएकी छन्। केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले मोदी सरकारले संसदमा पेस गरेको कृषि सम्बनधी विधेयकको विरोध गर्दै पदबाट...बाँकी

सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी,भदौ ३१ । योशिहिदे सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदले शिन्जो आबेको राजीनामा पछि सुगालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको हो । आबेको घनिष्ठ सहयोगी सुगाले आफ्नो पूर्ववर्ती नीतिहरू जारी...बाँकी

भारतमा एकैदिन ८१ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ लाख नाघ्यो

काठमाडौं, भदौं ३० । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मंगलबार बिहानसम्म...बाँकी

भारतले प्याज निर्यातमा लगायो रोक

एजेन्सी, भदौ ३० । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने...बाँकी

भारतमा संसद बैठकको पहिलो दिन, १७ सांसदमा कोरोना पोजेटिभ

एजेन्सी, भदौ २९ । भारतमा संसद बैठकको पहिलो दिन १७ सांसदमा कोरोना पुष्टि भएको छ। सांसद मिनाक्षी लेखी र अनन्तकुमार हेगडेसहित १७ सांसदमा कोरोना पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ। मनसुन सत्रको पहिलो बैठकका...बाँकी

उपराष्ट्रपतिलाई नै लक्षित गरेर बम विस्फोटन, दुईको मृत्यु, १२ घाइते

एजेन्सी, भदौ २४ । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको...बाँकी

रिया चक्रवर्ती १४ दिन हिरासतमा, समर्थनमा उत्रियो बलिउड

एजेन्सी, भदौ २४ । बलिउड अभिनेता सुशान्त सिंह राजपुत ‘आत्महत्या’ प्रकरण अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको उनकी प्रेमिका एवं अभिनेत्री रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्म न्यायिक हिरासतमा राखिने भएको छ। लागुऔषधबारे अनुसन्धान गर्ने निकाय नार्कोटिक्स...बाँकी