News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, समाचार

भारतीय मूलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति उम्मेदवार

एजेन्सी, साउन २८ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जोय बाइडनले उपराष्ट्रपती पदमा भारतीय मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका छन् । योसँगै अमेरिकी उपराष्ट्रपति पदमा लड्ने कमला पहिलो अश्वेत महिला बनेकी छन् । कमला भारतीय-जमैकन...बाँकी

ट्रम्पले पत्रकार सम्मेलन गरिरहँदा ह्वाइटहाउस बाहिर गोली चल्यो

काठमाडौं, श्रावण २७ । एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् । उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए । पत्रकार सम्मेलनको बीचमै उनका...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्यो

एजेन्सी, साउन २६ । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको हो ।...बाँकी

कोरोना अपडेट : विश्वमा १ करोड ९१ लाख ८७ हजार संक्रमित

काठमाडौं, श्रावण २५ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख १६ हजार ७५ को मृत्यु भइसकेको छ ।...बाँकी

केरलामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

एजेन्सी, साउन २४ । भारतको केरला राज्यमा शुक्रबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुई टुक्रा हुनेगरी एयर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको भारतीय संचारमाध्मयले जनाएका छन्। संयुक्त अरब...बाँकी

भारतमा २४ घण्टामा थपिए ६१ हजार वढी कोरोना संक्रमित, संक्रमितको संख्या २० लाख नाघ्यो

काठमाडौं, साउन २४ । भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार ४५५ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका थिए । योसँगै भारतमा दुई दिनमा मात्रै...बाँकी

भारतमा कोरोनाबाट मर्नेकाे संख्या ४० हजार नाघ्याे, एकैदिन ९ सय बढीकाे मृत्यु

नयाँ दिल्ली, साउन २२ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार पार भएको छ। भारत कोभिड १९ का कारण मृत्यु हुने संख्याका आधारमा खराब मुलुकको पाँचौ स्थानमा छ। बुधवार एकै दिन...बाँकी

लेबनानको राजधानी बेरुतमा विस्फोटन ७० जनाको मृत्यु

काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनमा परेर कम्तीमा ७० जनाको मृत्यु भएको छ। विस्फोटमा परेर चार हजार भन्दा बढी घाइते भएका छन्। ६ वर्षदेखि विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। विस्फोटको...बाँकी

भ्रष्टाचार मुद्दामा आफ्नो नाम मुछिएपछि स्पेनका पूर्वराज कार्लोस देश छोड्दै

एजेन्सी, साउन २० । भ्रष्टाचार मुद्दामा आफ्नो पनि नाम मुछिएपछि स्पेनका पूर्वराजा हुवा कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । ८२ वर्षका पूर्वराजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएको स्पेनिस राजदरबारले जनाएको...बाँकी

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं, श्रावण १८ । भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि गरीक्षण गराउन...बाँकी