News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारीलाई ‘रियालिटी शो’ भन्दा फरक ठानेनन् : ओबामा

एजेन्सी,भदौ ४ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् । डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति ओबामाले राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदलाई र त्यसको जिम्मेवारीलाई ‘एक अर्को रियालिटी...बाँकी

भारतमा एकैदिन ६९ हजारमा कोरोना संक्रमण

काठमाडौं, भदौ ४ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित भएसँगै बिहीबार...बाँकी

फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का, घरहरुमा क्षति

एजेन्सी, भदौ २ । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प...बाँकी

विश्वभर २ करोड १८ लाख बढीलाई कोरोना संक्रमण

काठमाडौं, भदौं १ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । एकैदिन २ लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २ करोड १८ लाख २२ हजार...बाँकी

भारतको उत्तरप्रदेशका गृहमन्त्रीको कोरोनाबाट मृत्यु

एजेन्सी, साउन ३२ । भारतको उत्तर प्रदेश राज्यका गृहरक्षक मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित चौहानको उपचारका क्रममा गुरुग्रामको मेदान्त अस्पतालमा मृत्यु भएको हो । पूर्वक्रिकेटरसमेत रहेका ७२...बाँकी

धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी, साउन ३१ । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका...बाँकी

कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

काठमाडौं, साउन ३० । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको हो। यस्तै पछिल्लो...बाँकी

भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २९ : भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको...बाँकी

काेराेना मिटर : विश्वभर एकै दिन २ लाख ७५ हजार संक्रमित थपिए

काठमाडौ, साउन २९ । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको...बाँकी

रुसले बनायो कोरोना भाइरसको भ्याक्सिन, राष्ट्रपतिकी छोरीमाथि सफल परीक्षण

एजेन्सी, साउन २८ । रुसले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भ्याक्सिन सफलता पूर्वक परीक्षण भएको घोषणा गरेका हुन् । राष्ट्रपति पुटिनले आफ्ना छोरीलाई कोराना भाइरसको संक्रमण...बाँकी