News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार, समाज

चीनले थप २० लाख डोज खोप अनुदान दिने

काठमाडौं, २ कार्तिक । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उनका अनुसार कुराकानीको क्रममा परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ...बाँकी

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

एजेन्सी, १ कात्तिक । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको...बाँकी

भारतको केरलामा बाढीपहिरोमा मृत्यु हुनेको संख्या २६ पुग्यो

एजेन्सी, १ कात्तिक । भारतको केरला राज्यमा भीषण वर्र्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । वाढीमा कम्तिमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद...बाँकी

टी–२० विश्व कपमा ओमानकाे विजयी सुरुवात

काठमाण्डाै, ३१ असाेज । आईसीसी टी–२० विश्व कप क्रिकेट आज आइतवारदेखि सुरु भएको छ । उद्घाटन खेलमा आज ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको एक सय ३० रनको लक्ष्य ओमानले...बाँकी

नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन

एजेन्सी, ३१ असाेज । नेपाललाई हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपाल भने उपविजेतामा सिमित भएको छ । माल्दिभ्सको राजधानी मालेमा गएराति भएको फाईनल खेलमा नेपाललाई ३–० ले हराउँदै भारतले कीर्तिमानी आठौं...बाँकी

कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

काठमाडौँ, ३० असाेज । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १...बाँकी

नेपाललाई बेलायतले दियो ‘ग्रीन सिग्नल’

काठमाडौं, २२ असाेज । कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई...बाँकी

अमेरिकाको टेक्सासमा न्यायाधीशले रोकिदिए गर्भपतनविरुद्धको कानुन

काठमाडौं, २१ असाेज । अमेरिकाका एक संघीय न्यायाधीशले टेक्सासको गर्भपतन सम्बन्धी नयाँ विवादास्पद कानुनमाथि रोक लगाएका छन् । युएस डिस्ट्रिक जज रोबर्ट पिटम्यानले बाइडेन प्रशासनको आग्रहअनुसार यस्तो निर्णय गरेका हुन् । जसअनुसार वैधतामाथि चुनौती सामना...बाँकी

ताइवानको रक्षा क्षेत्रमा चीनले दुई दिनमा ७७ लडाकु विमान पठायो

काठमाडौँ, १७ असोज । ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ। चीनले दुई दिनको अन्तरालतमा ७७ वटा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको दाबी ताइवानले गरेको छ । शुक्रबार र...बाँकी

धोनीले ९६ मिटर लामो छक्का हिर्काउँदै चेन्नईलाई जीत दिलाए

काठमाडौं,१५ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो...बाँकी