News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राष्ट्रिय, समाचार

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

एजेन्सी, ९ मंसिर । स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । निवर्तमान अर्थमन्त्रीसमेत रहेकी माग्डालेना अन्डेर्सन...बाँकी

टि-२० अन्तर्राष्ट्रिय सिरिज : कतारविरुद्ध नेपालकाे कीर्तिमानी जित

काठमाडौँ, ३० कार्तिक । कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा...बाँकी

हरितगृह ग्यास कटौतीमा चीन–अमेरिका आश्चर्यजनक सहमति

वासिङटन, २६ कार्तिक । जलवायु सहकार्यमा चीन र अमेरिकाले आश्चर्यजनक सहमति जनाएका छन्। हरितगृह ग्यास कटौती गर्ने सम्बन्धमा दुवै शक्ति राष्ट्रले सहमति जनाएका हुन्। स्कटल्यान्डको ग्लास्गोमा आयोजित २६ औं जलवायु सम्मेलन कोप–२६ को समापनपछि संयुक्त...बाँकी

न्यूजील्याण्डमा इच्छा मृत्युसम्बन्धि कानुन लागु

काठमाडौँ, २२ कार्तिक । न्यूजील्याण्डमा आइतबारदेखि इच्छा मृत्यु सम्बन्धि कानुन लागु भएको छ । कह इस्मयअघि भएको जनमत संग्रहमा इच्छा मृत्युसम्बन्धि कानुनको पक्षमा ६५ प्रतिशत मत परेपछि यो कानुन आजदेखि लागु भएको हो । लामो...बाँकी

टी-२० विश्वकप : न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्दा भारत विश्वकपबाट बाहिरियो

काठमाडौं, २१ कार्तिक । न्यूजिल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार (आज) सुपर १२ अन्तर्गत समूह ‘२’ मा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण् सेमिफाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्डको पाँच...बाँकी

इङल्याण्ड र अस्ट्रेलिया टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, २१ कार्तिक । आइसीसी टी-२० विश्वकपमा सुपर १२ को समुह १ बाट इङल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् । गएराती दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेपनि रनरेटको आधारमा सेमिफाइनलमा पुग्न असफल भएको हो । दक्षिण...बाँकी

सिएरा लिओनमा तेल ट्याङ्कर विष्फोट हुँदा कम्तीमा ८४ जना मृत्यु, दर्जनौ घाइते

एजेन्सी, २० कार्तिक । अफ्रिकी मुलुक सिएरालियोनको राजधानी फ्रिटाउनमा एक इन्धन ट्याङ्कर विष्फोट हुँदा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । सिएरा लियोनको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनडीएमएका सञ्चार निर्देशक मोहम्मद लमराने बाहले दिएको जानकारीका...बाँकी

ट्वान्टी–२० विश्वकप : न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले हरायो

काठमाडौं, १८ कार्तिक । गएराति भएको ट्वान्टी–२० विश्वक अन्तर्गतको खेलमा न्यूजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ । जितसँगै न्यूजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । उसको जितमा मार्टिन गुप्टिलको ९३ रन बनाएका थिए...बाँकी

टि–२० विश्वकप : लगातार चौथो जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ, १६ कार्तिक । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि...बाँकी

विश्वकपमा न्युजिल्यान्डसँग फेरि हार्‍यो भारत

काठमाडौं, १४ कार्तिक । आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डसँगको हारको शृङ्खला कायम राखेको छ। २००३ मा पछिल्लो पटक जित निकालेको भारतले त्यसपछि १८ वर्षसम्म पनि न्युजिल्यान्डलाई हराउन सकेको छैन। आइतबार राति दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा...बाँकी