News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

धोनीले ९६ मिटर लामो छक्का हिर्काउँदै चेन्नईलाई जीत दिलाए

काठमाडौं,१५ असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो...बाँकी

बढाऔँ ज्येष्ठ नागरिकको सम्मान

काठमाडाैं, १५ असाेज । आज ज्येष्ठ नागरिक दिवस हो । देशभर यो दिवस मनाइरहँदा राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ...बाँकी

नेपाल टेलिकमले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सित्तैमा सिम कार्ड दिने

काठमाडाैँ, १४ असाेज । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुक्रवारदेखि असोज २५ गतेसम्म नेपाल टेलिकमले जेष्ठ नागरिकहरूलाई निशुल्क सीम वितरण गर्ने टेलिकमले जनाएको छ । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने...बाँकी

युभेन्टससँग चेल्सी पराजित

काठमाडौं, १४ असाेज ।घरेलु लिगमा संघर्षरत युभेन्टसले च्याम्पियन्स लिगको समूह एच अन्तरगतको खेलमा चेल्सीलाई पराजित गरेको छ । फेडेरिको चिएसाको एक मात्र गोलको मद्दतले युभेन्टस विजयी भएको हो । फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने...बाँकी

किशिदा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं, १३ असाेज । जापानका पूर्वविदेशमन्त्री फुमियो किशिदा देशको प्रधानमन्त्री बन्ने निश्चित भएको छ। जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतामा विजयी भएसँगै उनी देशको अर्को भावी प्रधानमन्त्री बन्ने पक्का भएको हो। गत वर्ष सेप्टेम्बरमा...बाँकी

साफ खेल्ने नेपाली फुटबल टिम माल्दिभ्समा

एजेन्सी, १२ असाेज । साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ ।कतारमा विशेष तयारी गरेर नेपाली टोली सोमबार माल्दिभ्स पुगेको हो । नेपाली टिम कतारबाटै माल्दिभ्स गएको हो । कतारमा नेपाली टोलीले...बाँकी

आज अमेरिकी ट्वीन टावरमा हमला भएकाे २० वर्ष पूरा

एजेन्सी, २६ भदाै । आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन ।सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष...बाँकी

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

एजेन्सी, २४ भदाै । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले देश छाड्नुको कारण बताउँदै अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका...बाँकी

भारतको उत्तरप्रदेशमा अज्ञात रोगबाट ५० बढी बालबालिकाको मृत्यु

एजेन्सी, १६ भदाै । भारतको उत्तर प्रदेशमा एक साताको अवधिमा ५० भन्दा बढी बालबालिकाको अज्ञात रोगबाट मृत्यु भएको छ । उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरू देखा पर्ने...बाँकी

अमेरिकी ड्रोन आक्रमणमा आईएसका सूत्रधार मारिएको दाबी

बीबीसी, १३ भदाै । अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ। अधिकारीहरूले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्। अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको...बाँकी