News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन

काठमाडौं,  २० फागुन ।  चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन भएको छ। बुधबार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो। कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सहसचिव सरूपा थापा मगर,...बाँकी

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

काठमाण्डाै, ३० माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष...बाँकी

आज भाइटीका: उत्तम साइत मध्याह्न ११:३७ बजे

झापा,०१ मङ्सिर । आज तिहारको अन्तिम तथा प्रमुख दिन भाइटीका लगाइँदैछ । यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले...बाँकी

रानीपोखरी निर्माण कार्य सम्पन्नः आज राष्ट्रपति भण्डारीद्वारा उद्घाटन गरिने

काठमाडाैँ, ५ कात्तिक। २०७२ सालकाे भूकम्पपछि क्षतिग्रस्त  रानीपोखरीको निर्माण कार्य सम्पन्न पश्चात आज उद्घाटन हुने भएको छ । प्राचीन शैलीमै निर्माण गरीएकाे रानीपाेखरीकाे उद्घाटन आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने कार्यक्रम तय भएकाे छ। भुकम्प...बाँकी

सम्पादकीय-सुरक्षित तरिकाले पर्व मनाऔं

कोरोना भाइरस (काेभिड-१९) को कहरकाबीच दशैँको रौनक सबैको घरदैलोमा भित्रिसकेको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र आफन्तहरुबीच मिलनको अवसर प्रदान गर्छ । तर, यसपालीको दशैं कोरोना महामारीले गर्दा परिवार बाहेक...बाँकी

बत्तीमुनिकाे अँध्याराेमा हिन्दू समाज

हामी सनातनी सन्तान भएकोमा हामी सबैमा सनातन ज्ञानको मूल छ, जुन अब फुट्न मात्र बाँकी छ। कति त फुटि सकेको पनि छ, मात्र धारमा बग्न सकेको छैन। कहिलेकाहीँ अन्यौलमा छौँ जस्तो पनि लाग्छ। तर हाम्रो...बाँकी

हत्केलाले छोप्न खोजिएको सुर्य समान हिन्दुत्व

हामी सनातनी सन्तान भएकोमा हामी सबैमा सनातन ज्ञानको मूल छ, जुन अब फुट्न मात्र बाँकी छ। कति त फुटि सकेको पनि छ, मात्र धारमा बग्न सकेको छैन। कहिलेकाहीँ अन्यौलमा छौँ जस्तो पनि लाग्छ। तर हाम्रो...बाँकी

आजबाट बडादसैं सुरु, घटस्थापनाकाे शुभ मुहुर्त ११:४६ मा

काठमाडाैँ, ०१ कात्तिक।  आज घटस्थापना अर्थात्, नवरात्रीकाे प्रथम दिन ।  असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ ।  असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा...बाँकी

काेराेना असर-फूलपाती बढाइँ साङ्केतिकरूपमा मात्र आयोजना गरिने

काठमाडौं, २४ असोज । कोरोना महामारीका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ...बाँकी

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडौं। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो । यस अघि चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि...बाँकी