News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, समाचार

६ महिना पनि टिकेन दुई करोडमा बनाएको पुल

म्याग्दी। निर्माण सम्पन्न भएको ६ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ। पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा...बाँकी

आगलागीबाट घाइते भएका वडा अध्यक्ष खनालको निधन

बागलुङ । आगलागीमा परी गम्भीर घाइते हुनुभएका जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । छिमेकी...बाँकी

१० महिनापछि आज विप्लवका जिल्ला सेक्रेटरी सुजन रिहा

कास्की: नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा तत्कालीन कास्की जिल्ला सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ रिहा भएका छन् । १० महिनाको निरन्तर हिरासत बसाइपछि उनी वैशाख १५ गते बेलुका म्याग्दीबाट रिहा भएका हुन् । बन्दी प्रत्यक्षीकरण...बाँकी

पोखरा महानगरमा गुनासो सुन्न हटलाइन

पोखरा । पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर...बाँकी

कोरोना, मानवता र पुँजीवादी मुखुण्डो

                    पाेखरा। कोरोना भाइरस (कोभिड १९) महामारीले विश्व आक्रान्त छ। मानव जातीको अस्तित्व माथि नै गंभिर संकट आइलागेको छ। २० लाखभन्दा बढी संख्यामा मानिस संक्रमित भएका...बाँकी

राहत वितरणमा जनप्रतिनिधिको तमासा: कुटाकुट गर्दा वडा अध्यक्षको भाँच्चियो हात

स्याङजा। राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो । झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई...बाँकी

भारतबाट फर्किएका एक जनाको पोखरामा मृत्यु

पोखरा । १२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले...बाँकी

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

                        पाेखरा। कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका...बाँकी

अब मोबाइल एपबाट नाप नक्सासम्बन्धी काम

कास्की। नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन्...बाँकी

गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु, गाउँपालिका उपाध्यक्षसहित ७ घाइते

गोरखा : गोरखामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नम्बर- १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको हो...बाँकी