News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, समाचार

क्रान्तिको बिगुल फुक्दै बागलुङमा जनसरकार

बागलुङ। विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए – ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश व्यवस्थाका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन । त्यो नै प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट...बाँकी

फेवा टेलिभिजनको प्रमुख कार्यकारी अधिकृतमा माधव पनेरु नियुक्त

पोखरा । फेवा टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पोखरामा क्रियाशिल पत्रकार माधव पनेरु नियुक्त हुनुभएको छ । पोखरेली पत्रकारितामा एक दशक भन्दा धेरै लामो समयदेखी क्रियाशिल पत्रकार पनेरुलाई मंगलबार बसेको संचालक समिति बैठकले...बाँकी

जेलबाट न्याय माग्दै पूर्व ब्रिगेड कमाण्डर, भन्छन् – ‘सरकार म निर्दोष छु ।’

                                कास्की। विजय केसी (विकल्प) तत्कालीन माओवादी जनयुद्धताका सर्वाधिक चर्चामा रहेको नाम हो । उनी यसकारण पनि चर्चामा रहे कि...बाँकी

६ हजार धरा‍ैटीमा छुटे दीपक मनाङे

कास्की। एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा रिहा गरेको हो।...बाँकी

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी

कास्की । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन्  । उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन्...बाँकी

सांसद दीपक मनाङेबाट कुटिए एन्फा कास्की अध्यक्ष

पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले हातपात गरेका छन्। मंगलबारदेखि सुरु भएको प्रथम मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङमाथि हातपात भएको हो। मनाङको...बाँकी

एमसिसीबारे नेकपाले आवश्यक निर्णय लिन्छ : प्रवक्ता श्रेष्ठ

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्। नेपालको विद्युत प्रशारण लाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसिसीलाई संसदबाट पारित...बाँकी

सर्बोच्चको वाध्यकारी आदेशपछि, बिप्लव नेकपाका पांच कार्यकर्ता रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बिप्लवका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी ‘आक्रोश ’, स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मिलन राई, काजी गुरुङ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्गजाका संयोजक...बाँकी

जनप्रतिनिधि – नेता मिलेर खान्छन् विकास बजेटमा कमिशन

बाग्लुङ: बाग्लुङमा राजनीतिक दलको आडमा बिकास निर्माणबाटै कमिशन खान वडासदस्य र दलका प्रतिनिधिहरू संलग्न भएको रहस्य खुलेको छ। जनप्रतिनिधिले नै डोजर मालिकसँग तोकेरै घण्टे रकम असुल गरेको खुलेको हो। डोजर चलाएको घण्टाका आधारमा उनीहरूले ३ सयदेखि ५...बाँकी

अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता पक्राउ

तनहुँ- नेत्रविक्रम चन्द ( विप्लव ) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ । सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका-१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो...बाँकी