News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, समाचार, समाज

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

काठमाडौं,असार २० । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय...बाँकी

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि

पोखरा,असार १९ । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।...बाँकी

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

पोखरा, १६ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।...बाँकी

एक क्‍विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

पोखरा,असार १२ । बागलुङमा एक वडाध्यक्ष एक क्‍विन्टलभन्दा बढी परिमाणको गाँजासहित पक्राउ परेका छन् । बागलुङको निशिखोला गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई इलाका प्रहरी बुर्तिवाङले पक्राउ गरेको हो । बिक्री गर्न गाँजा लिएर हिँडेका...बाँकी

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

पाेखरा,असार १२ । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका...बाँकी

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या २५ पुग्यो

पाेखरा : नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्याउ गुमाउनेको संख्या...बाँकी

गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना पुष्टि

पोखरा, १० असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा बाग्लुङका ९ जना, स्याङजाका ७ जना, कास्कीका ५...बाँकी

गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ५९३ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार बेलुका सार्वजनिक गरेको तथ्याङ्क अनुसार तनहुँमा एक महिलासहित १७, स्याङ्जामा...बाँकी

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि,

पोखरा, असार ६ । शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा...बाँकी

गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङमा पनि पहिलाेपटक देखियाे काेराेना

काठमाडौं, असार ४ : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइस (कोभिड १९ ) पुष्टि भएको छ । विहिबार एक बिहानै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले प्रेस बिज्ञप्ति प्रदेशका ४ जिल्लामा गरेर ४२ जनामा संक्रमण पुष्टि...बाँकी