News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

काठमाडौं, २५ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै छ...बाँकी

‘सरकार जनहितविरुद्ध चल्दा शासन सञ्चालन गर्ने नैतिक आधारसमेत गुमायो’

काठमाडौं, २४ मंसिर । प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा...बाँकी

अब जग्गाको कित्ताकाट गर्न नपाइने

काठमाडौं, २४ मंसिर । जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले...बाँकी

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल

काठमाडौँ, २३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् । यद्यपि, उनले यो...बाँकी

फिफा विश्वकप २०२२ को युरोपियन छनोट समूह सार्वजनिक

एजेन्सी, २३ मंसिर । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । सार्वजनिक समूह विभाजन अनुसार...बाँकी

शक्ति सञ्चयमा प्रचण्ड र ओली

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव फिर्ता नभएसम्म स्थायी कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएसँगै बैठक एक हप्ता सारेर दुवै...बाँकी

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

झापा, मंसिर २२ । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१...बाँकी

चीनले चन्द्रमामा फहरायो आफ्नो झण्डा

एजेन्सी, २१ मंसिर  । अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाडेको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो । तस्बिर चीनको चाङइ ५ यानले...बाँकी

क्रसर उद्योगीसामु सरकार लाचार

काठमाडौं, २१ मंसिर । ‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने...बाँकी

सचिवालय बैठक सम्पन्न : अब नेकपा संकटको समाधान स्थायी कमिटीबाट

काठमाडौं, २० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले...बाँकी