News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री

काठमाडौं, १८ मंसिर । सामान्यतया पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्रीलाई विश्वास गर्दैन । लगानीकर्ताहरू आम कम्युनिस्ट अर्थमन्त्रीहरू खुला बजार अर्थतन्त्रका विरोधी हुने र निजी क्षेत्रलाई हस्तक्षेप गर्न खोज्ने प्रवृत्तिका हुने मान्यता राख्छन् र उनीहरूको कार्यकालमा बजारले...बाँकी

तत्काल चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौं, १७ मंसिर । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक...बाँकी

राप्रपा र सरकार आमनेसामने : प्रदर्शन गरे बल प्रयोग गरिने, राप्रपा नेता भन्छन्, ‘प्रतिवाद गर्छौं’

काठमाडौं, १७ मंसिर । राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरुमा हुन थालेपछि गृहमन्त्रालयले विरोध र्याली, सभा, जुलुसलगायत गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ...बाँकी

नेकपामा अध्यक्ष र प्रधानमन्त्री बन्न को आउलान् ?

काठमाडौं, १७ मंसिर । के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आपूm तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा रहेको बताउनु भएअनुसारकै दिशातिर जान्छ त...बाँकी

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का धमाधम रद्द हुँदै

भक्तपुर, १६ मंसिर । सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता म्यादभित्र कार्यसम्पादन नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । सडकले भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न ६ वटा योजनाको आज सार्वजनिक सूचना जारी गरी...बाँकी

इटा उद्योग भारतीय मजदुर नआएपछि बन्द

झापा, १६ मंसिर । कोरोना महामारीका कारण भारतीय कामदार नेपाल आउन नसकेपछि प्रदेश १–का अधिकांश इटा उद्योगले उत्पादन शुरु नै गर्न सकेका छैनन् । कात्तिक लागेपछि इटा उत्पादनको काम शुरु हुने गर्छ । तर, यो...बाँकी

आफन्तबाटै छोरीचेली असुरक्षित हुन थालेपछि समुदाय आतंकित

काठमाडौँ, १६ मंसिर । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै...बाँकी

ओली–प्रचण्ड आमने सामने

काठमाडौं, १६ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको फरक-फरक राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । दुवै प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको...बाँकी

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं, १५ मंसिर । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र...बाँकी

नेकपामा अब के होला ?

काठमाडौं, १५ मंसिर । नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्नै...बाँकी