News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय, वातावरण

भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क...बाँकी

सरकारविरुद्ध कांग्रेस आक्रामक बन्दै

काठमाडौं, २० मङि्सर । प्रमुख प्रतिपक्षी दलका रूपमा कमजोर भूमिका निर्वाह गरेको आरोप खेपिरहेको नेपाली कांग्रेसले सरकारविरुद्ध आक्रामक बन्ने रणनीति लिएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले...बाँकी

उद्यमीलाई शून्य ब्याजदरमा ऋण

बुटवल, २० मंसिर । लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन...बाँकी

बिरामी बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु, सात घाइते

हुम्ला, २० मङ्सिर । हुम्लाको सिमीकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना...बाँकी

छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी

सप्तरी, १९ मंसिर । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा...बाँकी

कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नु अघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन

काठमाडौं, १९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका...बाँकी

ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘अफर’ !

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद...बाँकी

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते

धनगढी, १८ मंसिर । डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु. प. प्र....बाँकी

बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय

उदयपुर, १८ मंसिर । जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ। बुधबार जिल्ला न्यायाधीश दीपक खनालको...बाँकी

हुम्लाको सिमकोट विमानस्थलमा आगलागी

हुम्ला, १८ मंसिर । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने...बाँकी