News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, मुख्य समाचार, राष्ट्रिय, समाचार

वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै आएका डाक्टर नक्कली

काठमाडौं, १५ मंसिर । चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई...बाँकी

नाइजेरियामा खेतमा काम गरिरहेका ४३ मजदूरको घाँटी रेटेर हत्या

उत्तर, १५ मंसिर । पूर्व नाइजेरियामा शनिबार भएको एक हमलामा कम्तीमा ४३ को मृत्यु भएको छ । नाइजेरियाका राष्ट्रपतिले यो हमलालाई ‘पागलपन’ को संज्ञा दिएका छन् । मिडिया रिपोर्टका अनुसार हमलाकर्ताले धानको खेतमा काम गरिरहेका...बाँकी

इरान वैज्ञानिक : इरानका वरिष्ठतम परमाणु वैज्ञानिकको तेहराननजिक हत्या

राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। इरानका विदेशमन्त्री जवाद जारिफले “कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म”...बाँकी

७७ वटै जिल्लामा मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन

काठमाडौं ,मंसिर १३ । सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा...बाँकी

प्रशासकीय प्रमुख सरुवा अधिकार प्रदेशलाई दिने तयारी

काठमाडौं,  १३ मंसिर ।  स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न...बाँकी

ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष

काठमाडौं, १३ मंसिर । नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा...बाँकी

प्रचण्डसँग मनमुटावपछि नेतृत्व नयाँ पुस्तामा सार्न ओलीको प्रस्ताव

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ...बाँकी

घुस लिएका अभियोगमा मुद्दा

काठमाडौं, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणका नवौँ तहका इञ्जिनीयर जैसवाललाई प्रसारण लाइनभित्र पर्ने...बाँकी

प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौं, १२ मंसिर। नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दसैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्। कांग्रेस प्रदेश सभा सदस्य रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर...बाँकी

टुट्यो ओली र प्रचण्डबीचको संवाद

काठमाडौं, १२ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका...बाँकी