News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, समाचार

चौधरीको होटेलमा काँग्रेस गठबन्धन : राष्ट्रपति रामचन्द्र, सभापतिमा शशांक ?

काठमाडौं, भदौ १७ । दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल...बाँकी

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन सङ्क्रमितको मृत्यु

चितवन, १६ भदाै । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा...बाँकी

कतारमा तलब वृद्धि, रोजगारदाता पनि फेर्न पाइने

काठमाडौँ, भदौ १६ । कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै पनि अबदेखि रोजगारी परिवर्तन...बाँकी

अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन’

काठमाडौं, भदौ १६ । जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा...बाँकी

विशिष्टलाई मन्त्रिपरिषदबाटै धमाधम सुविधा

काठमाडौं, भदौ १४ । विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन निर्माण हुन नसक्दा मन्त्रिपरिषद्को निर्णयबाट हाल विशिष्ट तथा पूर्वपदाधिकारीहरूलाई...बाँकी

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

काठमाडौँ,भदौ १४ । दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।...बाँकी

चन्द्रकलालाई न्याय दिलाउन दलित सङ्घसंस्था आन्दोलित, कुटपिटमा संलग्न पक्राउ

झापा, भदौ १३ । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै यहाँका दलित अधिकारवादी सङ्घसंस्था आन्दोलित भएका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले आज मेचीनगरमा...बाँकी

उपचार गर्न नौ हजार शय्या तयार गर्ने

काठमाडौँ, भदौ १३ । काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा...बाँकी

शैक्षिक क्षेत्र चलायमान हुँदै

काठमाडौँ, भदौ ११ । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो...बाँकी

मालपोत कर्मचारी र जग्गा दलालको मिलेमतो, थैलीमा करोडौंको झेल

काठमाडौं,भदौ ११ । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको काम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ । मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको...बाँकी