News Portal

गृहपृष्ठ गण्डकी, पत्रपत्रिकाबाट, मुख्य समाचार, समाचार

स्वास्थ्य प्रमुखलाई नै सङ्क्रमण, जिल्ला अस्पताल सिल

मनाङ, भदौ १० । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए ।...बाँकी

रुपन्देहीमा एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

रुपन्देही, ९ भदाै । जिल्लाको गैडहवा गाउँपालिका­- ३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए...बाँकी

आजदेखि पाँचौँ चरणको उद्धार उडान

काठमाडौँ, भदौ ९ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ।यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन...बाँकी

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

लण्डन , भदौ ९ । शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा...बाँकी

मुलुकभरका सबै अस्पताल अब ‘कोभिड’ अस्पताल

काठमाडौं,भदौ ९ ।  कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ।...बाँकी

६७ वर्षीय वृद्धले यसरी जिते चितुवालाई

लमजुङ, भदौ ८ । लमजुङमा एक वृद्ध चितुवासँग भिडेर बाँचेका छन्। उनकै आक्रमणमा चितुवा भने मरेको छ। जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका-९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई आइतबार बिहान घाँस काट्न खेतमा...बाँकी

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ, भदौ ७ । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५...बाँकी

देशभर रगतको अभाव

काठमाडौँ, भदौ ७ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना...बाँकी

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, भदौ ७ । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको...बाँकी

रोकिएन बालविवाह

नेपालगञ्ज, भदौ ६ । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा...बाँकी