News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश २, समाचार, समाज

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

सिरहा, भदौ ४ । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको...बाँकी

मल ल्याउने टेन्डर प्रक्रियामै झेल, युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला

काठमाडौं, भदौ ४ ।  यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म आउँछ...बाँकी

दुबई एयरपोर्टमा नेपाली यात्रुहरु अलपत्र, जहाज रित्तै फर्कियो

युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं...बाँकी

कोरोना प्रभावितलाई पुनः कर्जाको अवसर

काठमाडौं, भदौ २ । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको...बाँकी

एसईईको नतिजा मंगलबार

काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने...बाँकी

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

काठमाडौं, साउन ३० । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुप¥यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको...बाँकी

एउटै बैंकका चार कर्मचारीमा कोरोना पुष्टि

गुलरिया, साउन २९ । बर्दियाको एक बैंकमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। बासगढी नगरपालिकास्थित एउटै बैंकमा कार्यरत चार कर्मचारीको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण...बाँकी

ओली–प्रचण्ड बोलचाल नै बन्द

काठमाडौं, साउन २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन...बाँकी

मुसाका कारण चार जिल्लामा विद्युत् अवरुद्ध

काठमाडौं, साउन २६ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको विद्युत प्राधिकरणको सबस्टेसनको इनकमरमा मुसा पस्दा शनिबार साँझदेखि उदयपुरसहित चार जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ। सबस्टेसनको इनकमरमा मुसा पसेर विद्युत सर्ट हुँदा सबस्टेसनमा आगलागी...बाँकी

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथग्रहण

काठमाडौं, साउन २५ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष मातहतका चारवटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही...बाँकी