News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

सार्वजनिक सवारीसाधन सुचारु गर्न थप छलफल सुरु

काठमाडौं, असार १। सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण...बाँकी

३२ जेठदेखि ११ असारसम्म २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय

२९जेठ,काठमाडौं ।सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादरसमेत तय गरिएको छ । यो...बाँकी

एकै मन्त्रालयमा दुई सचिव, राज्यकोषमा ७० करोडभन्दा बढी अनावश्यक खर्च

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा...बाँकी

आरडीटी परीक्षणको भर पर्दा अकालमै युवकको ज्यान गयाे

सुर्खेत, २३ जेठ : कर्णालीमा कोरोना परीक्षणमा गम्भीर लापरबाही भइरहेको छ। आरडीटी परीक्षणमा भर पर्दा सुर्खेतमा एक युवकको कोरोनाबाट मृत्यु भएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवको कोरोनाबाट मृत्यु भएको...बाँकी

ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण...बाँकी

रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी

काठमाडौं: शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल,...बाँकी

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...बाँकी

थप नेपाली श्रमिक लैजान दक्षिण कोरिया तयार

काठमाडौँ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार...बाँकी

प्रहरी भन्छ : ‘‘सिमानामा अलपत्र परेकालाई ल्याउन माथिको आदेश छैन् ’’ :

झापा। कोरोना रोकथाम तथा अनुगमन जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिनअघिको सर्वपक्षीय बैठकले मेचीपारि अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेको थियो । वैठकले अलपत्र सबैलाई सोमबार ल्याएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि झापा...बाँकी

कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युतीय शवदाह गृह

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ । शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा...बाँकी