News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

विराटनगर, साउन १७ । उपसचिव प्रेम सञ्जेल कार्यकक्षामै कुटिएका छन् । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुखसमेत रहेका...बाँकी

किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

रौतहट, श्रावण १७ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो...बाँकी

वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, साउन १६ । वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको...बाँकी

वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना पुष्टि

वीरगञ्ज, साउन १४ । पर्साको वीरगञ्जमा थप ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४...बाँकी

वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका वृद्धको मृत्यु

वीरगञ्‍ज, साउन ११ । वीरगञ्‍जस्थित नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचाररत एक जना वृद्धको मृत्यु भएको छ । आरडिटी पोजेटिभ देखिएका वीरगञ्‍ज आदर्शनगरका ६५ वर्षीय ती वृद्धको आइतबार विहान मृत्यु भएको हो । मधुमेह...बाँकी

प्रमुख प्रशासकीय अधिकृतले नै कुटे वडाध्यक्ष

सर्लाही, साउन १० । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ। हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ। वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय...बाँकी

राजविराज नगरपालिकामा आजदेखि निषेधाज्ञा जारी

सप्तरी, साउन ८। सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । आज बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र...बाँकी

अज्ञात समूहले नेकपा नेतामाथि मध्यरातमा बम प्रहार

सिरहा, श्रावण ३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवमाथि बम प्रहार भएको छ । शुक्रबार राति सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका यादवमाथि अज्ञात समूहले बम प्रहार जनाइएको छ । बम प्रहारपछि बेहोस...बाँकी

सप्तरीमा घुससहित नायव सुब्बा पक्राउ

सप्तरी, असार ३० : सप्तरीमा भूमिसुधार तथा मालपोत कार्यालय एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको हो।...बाँकी

क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण

राजविराज, असार १९ । सप्तरीका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिकाका ५८ वर्षीय एक वडाध्यक्षमा कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिए। उनी क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै...बाँकी